Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हारका बाबजुत युएईले नेपाल सँग फाईनल खेल्ने

  • चन्दन यादब
  • २०८० कार्तिक ८, बुधबार (१ साल अघि)

  • राजबिराज । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ( युएई) हङकङसँग ६९ ले पराजित भएको छ ।

    हारका बाबजुत पनि युएईले फाइनलमा स्थान बनायो । दुवै टोलीले समूह चरणका चार खेलबाट समान दुई अंक जोडे पनि युएई रनरेटमा अगाडि रह्यो ।

    उपाधिका लागि युएईले बिहीबार घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले समूह चरणका चारै खेलमा जित निकालेको थियो ।

    मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।

    युएईका लागि खालिद शाहले ३५, निलान्स केसवानीले अविजित ३१, बसिल हामिदले अविजित ३० र अलिशान शराफुले ३० रन बनाए ।

    छैटौं विकेटका लागि केसवानी र हामिदले अविजित ६२ रनको साझेदारी गरे ।

    हङकङका लागि एहसान  खान, आयुश शुक्ला, नस्रुल्लाह राना र यासिम मुर्ताजाले समान एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय १२ रनको योगफत तयार पारेको थियो ।

    हङकङका लागि मार्टिन कोएट्जीले ५५ बलमा १० चौका र चार छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे ।  यसैगरी बाबर हायतले २० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६० र अन्शुमन रथले ४१ रन बनाए ।दोस्रो विकेटका लागि कोट्जी र रथले १ सय ६ रनको साझेदारी गरेका थिए । युएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।

    यसअघि हङकङले नेपालसँग ६ विकेट र ७९ रन तथा युएईसँग ६ विकेटको पराजय व्यहोरेको थियो । युएई पनि नेपालसँग सात विकेट र पाँच विकेटले स्तब्ध बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution