Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १९, बिहिबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ४ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ४ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ६ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ६ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ६ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ३ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १९, बिहिबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सप्तरीमा क्रिकेट खेलाडी उत्पादन गर्न बृहत क्रिकेट प्रशिक्षण मेगा शिविर

  • चन्दन यादब
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)

  • राजबिराज । सप्तरीमा खेलाडी उत्पादन सँगै बिधालय स्तरवाटै क्रिकेट प्रति आकर्षण बढाउन राजबिराजमा बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू गरिएकाे छ ।

    आईतवार सप्तरी क्रिकेट सँघ र सबल नेपालकाे संयाेजन तथा नेपाल क्रिकेट फाउन्डेशनकाे सहयाेगमा राजबिराज स्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट काेचिगं मेगा क्याम्प आयाेजना गरिएकाे हाे ।

    मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलाे दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेकाे छ ।

    उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी काेच( लेवल १,२,३) र नेपालका १ जना प्रशिक्षक( लेवल ३ ) वाट अाधारभुत क्रिकेटकाे ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्काेरिंग सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिए ।

    सामुदायिक विद्यालयका छात्रालाई तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागी छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना हुन लागेकाे प्रतियाेगिता संयाेजक आशिष गुप्ताले जानकारी दिए ।

    विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बन्न लागेकाे र नयाँ खेलाडी उत्पादन हुनुका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल वृद्धि हुने सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठले जानकारी दिए ।

    आइसिसिकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेट प्रति उत्साह तथा सिप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् ।

    उनले विगतदेखि यस क्षेत्रमा सारा वेग मार्फत छात्राहरुलाई खेल सामाग्री सहयोग गर्नुका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडीहरु तयार भएको उदाहरण रहेको बताइन् ।

    सप्तरीकाे राजबिराज नगरपालिका, सुरूगां नगरपालिका र खडक नगरपालिकामा छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ ।

    दुई हप्तासम्म क्रिकेट विथ आउट बाउण्डरीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने बताइएको छ ।

    छात्राहरुलाई क्रिेकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसिबाट अलि मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली,आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution