Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी

    ३ घण्टा अघि

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    ४ घण्टा अघि

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    २२ घण्टा अघि

    सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ

    १ दिन अघि

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ५ दिन अघि

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ हफ्ता अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ हफ्ता अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ हफ्ता अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ ८, बिहिबार
in
FLASH NEWS
  • १राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी
  • २हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम
  • ३सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा
  • ४सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ
  • ५पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी
  • ६धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • ७राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ८हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • २६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • घुरबाट सल्केको आगोले ट्याक्टर जलेर नष्ट  

  • Memo Khabar
  • २०८१ फागुन ८, बिहिबार (३ महिना अघि)
  • जलेर नष्ट भएको ट्याक्टर

    राजबिराज । सप्तरीको राजविराजमा पार्किङ गरी राखेको ट्याक्टरमा आगलागी भएको छ । बुधबार राति घुरबाट सल्केको आगोले को. २ त. २३३१ नम्बरको ट्याक्टर जलेर नष्ट भएको हो ।

    स्थानीय राजबिराज वडा- ७ खर्साल टोल स्थित दिपक झाको उक्त ट्याक्टर मात्र नष्ट भएको अन्य केही क्षति भएको छैन् । स्थानीयका अनुसार आगलागीपछि आएको बारूणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

    छिमेकी धिरेन्द्र चौरसियाले लगाएको घुरबाट आगो लागेको  झाले बताए । उनलाई बारम्बार भन्दै आएको छु, ट्रयाक्टर अगाडि घुर नगर्न तर राती घुर पुनः बालेपछि सल्लकेर ट्रयाक्टरमा आगो लागेर क्षति भएको धनी दिपक झाले आरोप लगाए ।

    आगो लागेर ट्रयाक्टर, सहित राखिएको टायर समेत गरी १० लाख बराबरको क्षति भएको गाडी धनी दिपक झाले जानकारी बताए ।

    यता प्रहरीले आगो लागेको सम्बन्धमा अनुसन्धान गरिरहेको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा अझै ३ हजार भन्दा बढी फरारको सुचीमा : प्रहरी उपरीक्षक खतिवडा

    सप्तरीमा एक युवक घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिए

    राजश्व बुझेर पनि राजविराज नगरपालिकाले नक्सा पास गरेन

    सप्तरीबाट स्रोत नखुलेको ७ लाख ६३ हजार तीन सय रुपैयाँ सहित एक महिला पक्राउ

    कर्जाको तनावले रूखमा झुन्डिएर आत्महत्या गरेकी शान्ताका परिवारलाई मञ्चको सहयोग

    मधेश प्रदेशका जेष्ठ प्रदेशसभा सदस्य न्यौपानेले लिए सपथ

    ताजा अपडेट
    १

    राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी

    २

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    ३

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    ४

    सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ

    ५

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ६

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    ७

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ८

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ९

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १०

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    समाचार
    थप

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution