Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १३ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

  • चन्दन यादब
  • २०८२ बैशाख २०, शनिबार (२ महिना अघि)
  • कार्यक्रममा मंच आसीन अतिथि गण I

    राजबिराज । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न राज्य पक्ष गम्भीर नभएको संचारकर्मिहरूले आरोप लगाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

    जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साहले पत्रकारिता क्षेत्र प्रति राज्य पक्ष गम्भीर नभएको कारण पत्रकारहरू माथि बारम्बार हमला भएको बताए ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजु विश्वकर्माले राज्य पक्ष र पत्रकार जिम्मेवार भई इमान्दारिता पूर्वक पत्रकार आचारसंहिता र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्नेमा गर्नुपर्नेमा जोड दिए ।  

    कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी भोला दहालले सप्तरीको पत्रकारिता क्षेत्र निष्पक्ष भई सामाजिक विकृति बिरूद्व इमान्दारिता पूर्वक कार्य गरेको प्रशंसा गरे ।

    पूर्व अध्यक्ष बैधनाथ झाले पत्रकार जनता प्रति गम्भीर नभएको कारण पत्रकार माथि घटना हुने गरेकोले यस्ता घटना हुन नदिन पत्रकार स्वयम् गम्भीर बन्नुपर्नेमा जोड दिए ।

    पूर्व अध्यक्ष विष्णु मण्डलले पत्रकारिता क्षेत्रमा राजनितिकरण र  हाबी कारण पत्रकार असुरक्षित बनेको बताए । उनले भने पार्टीको पक्षमा लागेमा पत्रकार आचार संहिताको उल्लङ्घन भएको दाबी गर्दै भने पत्रकार राजनीति वाट मुक्त हुनुपर्ने भन्दै आफू स्वतन्त्र भएमा कसैले केही गर्न नसक्ने दाबी गरे ।

    परिवर्तनको आन्दोलनमा पत्रकारिता क्षेत्रको ठुलो भूमिका रहेकोले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न राज्य पक्ष गम्भीर हुनुपर्नेमा पुर्व अध्यक्ष मुरली यादवले जोड दिए ।

    कार्यक्रममा पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले प्रेस स्वतन्त्रता ग्यारेन्टीको लागी राज्य पक्ष र पत्रकार स्वयम् संवेदनशिल बन्नुपर्नेमा जोड दिए ।

    प्रेस उल्लङ्घन र प्रेस आचारसंहिताको पालना गरेको देखिदैन, आन्दोलनको कार्यक्रममा संचारकर्मिहरूले रिपोटिङ गर्न जाँदा प्रहरीले पत्रकारलाई आन्दोलन कारी जस्तो व्यवहार गर्ने गरेको अवस्था छ ।

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रमको शाखा सहसचिव डम्बर राईले संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution