Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १ घण्टा अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ३ घण्टा अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ४ घण्टा अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    १७ घण्टा अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    १७ घण्टा अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १९ घण्टा अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    २१ घण्टा अघि

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    १ दिन अघि

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    १ दिन अघि

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १, आईतबार
in
FLASH NEWS
  • १सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • २कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ३राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ४मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ५जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना
  • ६सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या
  • ७सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात
  • ८बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • १२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

  • Memo Khabar
  • २०८२ श्रावण ३१, शनिबार (१९ घण्टा अघि)

  • राजविराज । सप्तरीको रूपनी गाउँपालिका–१, रायपुर घर भई हाल खडक नगरपालिका–८, बगोल भदियामा बस्दै आएकी एक महिलाले आफ्नै २० दिने शिशुको हत्या गरेकी छिन् ।

    ३० वर्षीया आइसा खातुनले मानसिक सन्तुलन गुमेको अवस्थामा आफ्नै छोरालाई खुकुरी प्रहार गरेकी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शिशुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    घटनापछि खुकुरीसहित आइसालाई नियन्त्रणमा लिइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा स्वास्थ्य परीक्षण गर्दा मानसिक अवस्था असन्तुलित रहेको पुष्टि भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    सप्तरीमा ट्रिपरबाट १७ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

    राजविराजमा लुकाइएको एउटा अपराध !

    सप्तरीमा सुरक्षा गार्डको हत्या गरेको आरोपमा एक जना पक्राउ

    ताजा अपडेट
    १

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    २

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ३

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ४

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ५

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ६

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    ७

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    ८

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    ९

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    १०

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    समाचार
    थप

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution