Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १, बिहिबार
  • महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    १ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    २ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    २ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ३ दिन अघि

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ३ दिन अघि

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ४ दिन अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ४ दिन अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ४ दिन अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ५ दिन अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १, बिहिबार
in
FLASH NEWS
  • १महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • २सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल
  • ३महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित
  • ४महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी
  • ५जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्
  • ६सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • ७नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ८लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • २८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ब्रह्माकुमारी राजयोग केन्द्र राजविराजको रजत जयन्ती भव्य रूपमा मनाइने, तनाव व्यवस्थापन शिविर पनि सञ्चालन हुने

  • चन्दन यादब
  • २०८२ आश्विन २१, मंगलबार (३ महिना अघि)

  • राजविराज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा यस वर्ष रजत जयन्ती समारोह आयोजना गर्ने भएको छ । उक्त समारोह असोज २५ गते राजविराजस्थित राजरंगशाला मैदानमा भव्य रूपमा सम्पन्न हुने जानकारी दिइएको छ ।

    मंगलवार, केन्द्रको बरदानी भवनमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय निर्देशक भगवती दिदीले समारोहको विस्तृत जानकारी दिँदै, रजत जयन्तीको अवसरमा असोज २२, २३ र २४ गते “खुशियाली जीवनका लागि राजयोग शिविर” तथा “तनाव व्यवस्थापन शिविर” आयोजना गरिने जानकारी दिइन् ।

    तनाव व्यवस्थापन शिविर राजरंगशाला मैदानमा सञ्चालन गरिनेछ भने त्यसमा प्रशिक्षक राजु घलेद्वारा प्रशिक्षण प्रदान गरिनेछ। भगवती दिदीले जनस्वास्थ्य, मानसिक सन्तुलन, र समाजमा अमन-चयन कायम राख्नका लागि यस्ता शिविरहरू उपयोगी हुने बताइन् ।

    उनले थप भनिन्, “ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मानिसहरूलाई कुलतबाट मुक्त गराई, शान्त, सकारात्मक र खुशियाली जीवनतर्फ अग्रसर गराउन निरन्तर सेवा दिँदै आएको छ ।”

    रजत जयन्ती समारोहमा नेपालका प्रमुख शहरहरू काठमाडौं, नारायणघाट, वीरगञ्ज, विराटनगर र भारतको बिहार राज्यका विभिन्न शहरबाट समेत सहभागी हुने बताइएको छ ।

    उक्त कार्यक्रममा ५ हजारदेखि १० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको छ । समारोहको उद्घाटन ब्रह्माकुमारी नेपालकी निर्देशक राजयोगिनी डा. राज दादी माँबाट गरिनेछ ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, प्रेस स्वतन्त्रता सेनानी देवराम यादव, पूर्व अध्यक्षहरू धिरेन्द्र प्रसाद साह र मुरली प्रसाद यादव, साथै सञ्चारकर्मीहरू मनोज माझी, बिन्दु यादव, धर्मपाल राउत, बृजमान तामाङ, रामनारायण यादव, दिपेश जोशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दिनानाथ यादवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    घुरबाट सल्केको आगोले ट्याक्टर जलेर नष्ट  

    सप्तरीमा अझै ३ हजार भन्दा बढी फरारको सुचीमा : प्रहरी उपरीक्षक खतिवडा

    सप्तरीमा एक युवक घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिए

    राजश्व बुझेर पनि राजविराज नगरपालिकाले नक्सा पास गरेन

    सप्तरीबाट स्रोत नखुलेको ७ लाख ६३ हजार तीन सय रुपैयाँ सहित एक महिला पक्राउ

    कर्जाको तनावले रूखमा झुन्डिएर आत्महत्या गरेकी शान्ताका परिवारलाई मञ्चको सहयोग

    ताजा अपडेट
    १

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    २

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ३

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ४

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ५

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ६

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ७

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ८

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ९

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १०

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution