Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १२, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    २ दिन अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ३ दिन अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ३ दिन अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ४ दिन अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ५ दिन अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    ६ दिन अघि

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    ६ दिन अघि

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    ६ दिन अघि

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    १ हफ्ता अघि

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १२, शुक्रबार
in
FLASH NEWS
  • १ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • २गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ३प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ४ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट
  • ५पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी
  • ६समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन
  • ७शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न
  • ८सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • २७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

  • चन्दन यादब
  • २०८२ भाद्र ३, मंगलबार (३ महिना अघि)

  • राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गौर काण्डलाई राजनीतिक मामिला भएको बताउँदै, अनुसन्धान भए उनी निष्पक्ष रूपमा सहयोग गर्ने बताएका छन् ।

    अध्यक्ष यादवले अदालतलाई सम्मान गर्ने बताए भने, घटनाको समयमा सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको समेत स्मरण गरे। न्यायिक जाँचबुझ आयोग, मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत यस विषयमा प्रतिवेदन पेश गरिसकेको उनले बताए ।

    उनले करिब १९ वर्षपछि मुद्दा पुनः अघि बढाउनु राजनीतिक प्रतिशोध हुन सक्ने बताए, र फैसलाको पूर्णपाठ नआइकन मुद्दाबारे हतारमा बोल्नु उपयुक्त नरहेको बताएका छन् । अध्यक्ष यादवले आफूहरू जनताको अधिकारका लागि लडेका व्यक्ति भएकाले डरिनुपर्ने वा आत्तिनुपर्ने आवश्यक नभएको पनि स्पष्ट पारे ।

    यादवले बताए अनुसार, यस विषयलाई राजनीतिक रूपमा समाधान गर्न राजनीतिक शक्तिहरूले पहल गर्नु पर्नेछ । गौर नरसंहारमा मारिएका व्यक्तिहरूका परिवार र घाइतेहरूले पनि जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएको भए पनि छानबिन नबढेको भन्दै अनुसन्धान अघि बढाउन माग गर्दै आएका थिए ।

    सर्वोच्च अदालतले मुद्दामा विपक्षी बनाइएकाहरूमाथि अनुसन्धान अघि बढाउन प्रहरी मुख्यालय र गृह मन्त्रालयलाई आदेश दिएको छ । २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेसी जनअधिकार फोरम र माओवादीको एकै ठाउँमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका र सयभन्दा बढी घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ताजा अपडेट
    १

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    २

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ३

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ४

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ५

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ६

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    ७

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    ८

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    ९

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    १०

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    समाचार
    थप

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution