Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २७, आईतबार
  • जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    २५ मिनेट अघि

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    २१ घण्टा अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    २१ घण्टा अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    १ दिन अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १ दिन अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    १ दिन अघि

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ३ दिन अघि

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ५ दिन अघि

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ५ दिन अघि

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २७, आईतबार
in
FLASH NEWS
  • १जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्
  • २सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • ३नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ४लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित
  • ५हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा
  • ६२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश
  • ७बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण
  • ८पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

  • Memo Khabar
  • २०८२ पौष २६, शनिबार (२१ घण्टा अघि)

  • राजविराज । नागरिक–सेना सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाली सेनाको राजविराजस्थित श्री बरख गणले सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

    शनिबार लोखरमस्थित स्वास्थ्य चौकी तथा प्रसूति गृहमा सम्पन्न उक्त शिविर श्री नं. २७ फिल्ड गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो ।

    श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नागरिक–सेना सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।

    शिविरमा ५०२ भन्दा बढी स्थानीय बासिन्दाले सामान्य ओपीडी, आँखा उपचार, स्त्री तथा प्रसूति रोग तथा बाल रोगसम्बन्धी उपचार सेवा प्राप्त गरेका थिए । साथै, निःशुल्क औषधि वितरणसमेत गरिएको लोखरम स्वास्थ्य चौकीका इन्चार्ज आलोक रञ्जन झाले जानकारी दिए ।

    शिविरमा छिन्नमस्ता अस्पतालबाट डा. विजयकुमार गुप्ता (स्त्री तथा प्रसूति रोग), डा. श्रीनारायण यादव (बाल रोग) र डा. महफुज आलम, सगरमाथा आँखा अस्पताल राजविराजबाट डा. हेमा देव, श्री नं. २७ फिल्ड अस्पतालबाट प्रा. सह–सेनानी डा. अविनाश यादव तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका आँखा सहयोगी टिकाराम बास्तोला लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।

    शिविर उद्घाटन कार्यक्रममा जिल्ला प्रमुख अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी बल नं. ६ गणका सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

    शिविर सञ्चालनमा गजेन्द्रनारायण सिंह अस्पताल, जनस्वास्थ्य कार्यालय सप्तरी, सगरमाथा आँखा अस्पताल राजविराज तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंको सहयोग रहेको थियो । यस अवसरमा आयोजित रक्तदान कार्यक्रममा महिला १ र पुरुष १५ गरी जम्मा १६ जनाले रक्तदान गरेका थिए ।

    उल्लेखनीय छ, केही महिनाअघि लोखरमको मुसहर बस्तीमा हैजा फैलिएको थियो। त्यसकारण यहाँ स्वास्थ्य सचेतना तथा उपचार सेवा अत्यन्त आवश्यक रहेको स्थानीयवासीहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ताजा अपडेट
    १

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    २

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ३

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ४

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ५

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ६

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ७

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ८

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ९

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    १०

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution