Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    २२ घण्टा अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    १ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    १ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    १ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ४ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ४ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ५ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ५ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १ हफ्ता अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ६, बिहिबार
in
FLASH NEWS
  • १यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • २राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ३छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो
  • ४पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन
  • ५तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • ६बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ७विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ८पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • १४४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कर्जाको तनावले रूखमा झुन्डिएर आत्महत्या गरेकी शान्ताका परिवारलाई मञ्चको सहयोग

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)

  • सप्तरी , ६ फागुन । वित्तीय संस्थाको कर्जाको तनावले रुखमा पासो लगाएर आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका ९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ ।

    वित्तिय संस्थाहरू र स्थानीय व्यक्तिहरूसँग समेत अत्यधिक कर्जा लिएका भुजेल गत आईतबार रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । लघुवित्तहरू तथा साह महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेपछि काजकिरिया गर्न समेत समस्या भएको जानकारी पाएपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नपाकी उपप्रमुख मुनाकुमारी पोखरेल, कञ्चनरुप ९ का वडाअध्यक्ष रामसुन्दर यादब, कार्यपालिका सदस्य शोपा पासवान समेतको उपस्थितिमा खाद्यान्य सहयोग गरेका हुन् ।

    मञ्चले मृतक परिवारलाई सय किलो चामल, ४० किलो गहुँको पिठो, ३ केजी दाल, २ केजी नून, तेल एक लिटर र ५ पिस साबुन सहयोग स्वरुप दिइएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवाने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाअध्यक्ष रामसुन्दर यादबले सम्पत्तिको नाममा रहेका १० धुर जग्गा समेत अर्कैको नाममा रहेकोले त्यसलाई फिर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

    बितेको एक वर्षमा २ सय विपन्न परिवारको छोरीको विवाह र करिब ३ सय परिवार विपन्नलाई क्रियामा खाद्यान्य सहयोग गरेका जिल्ला संयोजक पासवानले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ब्रह्माकुमारी राजयोग केन्द्र राजविराजको रजत जयन्ती भव्य रूपमा मनाइने, तनाव व्यवस्थापन शिविर पनि सञ्चालन हुने

    राजविराजमा खुलेआम अवैधरुपमा असुरक्षित गर्भपतन गराउँदै, नियमनकारी निकाय मौन 

    घुरबाट सल्केको आगोले ट्याक्टर जलेर नष्ट  

    सप्तरीमा अझै ३ हजार भन्दा बढी फरारको सुचीमा : प्रहरी उपरीक्षक खतिवडा

    सप्तरीमा एक युवक घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिए

    युवाको हकअधिकारलाई सशक्त बनाउन खडकमा युवा संजाल

    ताजा अपडेट
    १

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    २

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ३

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ४

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ५

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ६

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ७

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ८

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ९

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १०

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    समाचार
    थप

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution