• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १८, शनिबार
  • राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    १ दिन अघि

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    १ दिन अघि

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    २ दिन अघि

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    २ दिन अघि

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ३ दिन अघि

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ३ दिन अघि

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ४ दिन अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ४ दिन अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १८, शनिबार
in
FLASH NEWS
  • १राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 
  • २राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन
  • ३पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 
  • ४सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा
  • ५प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न
  • ६एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 
  • ७पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै
  • ८इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / राजनीति
  • २५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नेकपा माओवादी केन्द्र सप्तरीले गर्यो संघ र प्रदेशको लागि उम्मेदवारको नाम सिफारिस

  • Memo Khabar
  • २०७९ भाद्र २७, सोमबार (६ महिना अघि)
  • सप्तरी इन्चार्ज अशोक कुमार मण्डल (अमर)

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ र प्रदेश सभा २ (ख) मा सम्भावित उम्मेदवारको नाम पठाइएन 

    राजविराज, २७ भाद्र । नेकपा माओवादी केन्द्र सप्तरीले  संघ र प्रदेशका लागी प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन । 

    नेकपा माओवादी केन्द्र सप्तरीका ईन्चार्य तथा केन्दिय सदस्य अशोक कुमार मण्डल (अमर) ले संघ र प्रदेशका लागी प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम केन्द्रीय कार्य समितिमा पठाएको हो ।

    सम्भावित उम्मेदवारहरु मा प्रतिनिधि सभा क्षेत्र नं.१ बाट अशोक कुमार मण्डल (अमर), सुर्यनाथ यादव रहेको छ ।  त्यस्तै प्रदेश सभा १ (क) बाट शम्भु खडका,सत्य नारायण चौधरी, प्रदेश सभा १ (ख) बाट अशोक कुमार मण्डल (अमर) र सूर्यनाथ यादव लाई सिफारिस गरिएको छ। 

    यसैगरी प्रदेश २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य २ ख को लागि कसैको नाम पठाइएको छैन भने प्रदेश सभा २ (ख) बाट महेश प्रसाद यादव,उमेश कुमार यादव पठाइएको छ। 

    त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट शेर सिंह, कर्मलाल यादव, प्रदेश सभा ३ (क) बाट अरुण कुमार साह, श्याम नारायण चौधरी, प्रदेश सभा ३ (ख) बाट श्रृषि यादव, कलाम खाँ को नाम पठाइएको छ। 

    पार्टीले प्रतिनिधि सभा क्षेत्र नं.४ बाट कर्मलाल चौधरी, प्रदेश सभा ४ (क) बाट रुबी कुमारी कर्ण, प्रदेश सभा ४ (ख) बाट डा.सुर्या प्रसाद यादव र किरण यादव को नाम सिफारिस गरि नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको नेकपा माओवादी केन्द्र सप्तरी इन्चार्ज अशोक कुमार मण्डल (अमर) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समाजवादी विद्यार्थी युनियन प्यानल घरदैलोमा व्यस्त

    मबिव क्याम्पसमा स्ववियु सभापति पदका लागि ५ जनाको उम्मेदवारी

    १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि बिधार्थी संगठनहरु द्वारा उम्मेदवारी दर्ता

    ममता झालाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने जनमत पार्टीको निर्णय

    जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो चुनाव चिन्ह परिवर्तन  

    ताजा अपडेट
    १

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    २

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    ३

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    ४

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ५

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ६

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ७

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ८

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ९

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १०

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    समाचार
    थप

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution