• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    १ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    २३ घण्टा अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    १ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ३ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / स्वास्थ्य
  • ४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा १५ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • Memo Khabar
  • २०७९ भाद्र ३०, बिहिबार (८ महिना अघि)

  • राजविराज, ३० भाद्र  । धनराज अर्थो न्युरो हेल्थ होम प्राली को आयोजनामा राजविराजमा १५ दिने निशुल्क स्वास्थ्य शिविर विहीवार सम्पन्न भएको छ । शिविर यही भदौ १५ गते देखि सञ्चालन भएको थियो ।

    आफ्नो छठौ वार्षिक उत्सव र विश्व फिजियो थेरापिस्ट दिवसको उपलक्ष्य मा स्थानीय वासीलाई केही लाभ होस भन्ने उद्देश्यले आफ्नै धनराज अर्थो न्युरो हेल्थ होम प्रालीको भवनमा  शिविर सञ्चालन गरिएको हेल्थ होम प्रा ली का निर्देशक डा. गणेश शर्माले बताए ।

    निशुल्क स्वास्थ्य शिविरमा  हार्ड जोर्नी, नशा रोग तथा प्यारालाइसिसको समस्या भएका बिरामीहरूलाई उपचार गरिएको निर्देशक डा. शर्माले जानकारी दिए । शिविरमा नेपाल तथा भारतका विशेषज्ञ फिजियो थेरापिस्ट डाक्टर हरूको सहभागी थियो ।

    शिविरमा सप्तरी लगायत भारतका सीमावर्ती गाऊ का बिरामी हरू शिविर बाट लम्भावित भएका छन्। बिरामीको चापले गर्दा भोलि भदौ ३१ गते सम्म शिविर सञ्चालन रहने छ डा. गणेश शर्माले बताए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्षमा रामकुमार चयन

    मधेशी स्वास्थ्यकर्मी फोरमको तेस्रो अधिवेशन : स्वास्थकर्मिहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड

    गजेन्द्र नारायण सिँह अस्पतालमा सिटी स्क्यान र भिडियो एक्सरे सेवा ठप्प

    महादेवा गाउँपालिकामा प्रयोगशाला सेवा शुभारम्भ

    बालाजी डेन्टल क्लिनिकले दोस्रो वार्षिक उत्सव मनाइयो

    स्वास्थ्य केन्द्रमा तोडफोड गर्नेमाथि  कानुनी कारबाही नभएको भन्दै धर्ना 

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution