Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १०१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मबिव क्याम्पसमा स्ववियु सभापति पदका लागि ५ जनाको उम्मेदवारी

  • चन्दन यादब
  • २०७९ फागुन २८, आईतबार (२ साल अघि)

  • लामो समय पछि चुनाव हुनलागेपछि विद्यार्थी उत्साहित

    राजबिराज, २८ फागुन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि श्री महेन्द्र विन्देश्वरी बहुमुखी (मबिव) क्याम्पसमा सभापति पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । 

    स्ववियु निर्वाचन समितिका अनुसार सभापति पदका लागि मात्र ५ जनाले उम्मेदवारी दर्ता गराएका छन भने प्रत्यक्ष तर्फ सभापति सहित ३८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको छन । 

    प्रत्यक्ष तर्फ सभापतिमा जसपा, लोसपा, नेकपा माओवादी निकट बिधार्थी गठबन्धनबाट समाजवादी बिधार्थी युनियनका रंजित कुमार यादब, सचिवमा सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साहले उम्मेदवारी दिएका छन । त्यस्तै नेकपा एमालेर नेकपा एस निकट गठनबन्धनबाट सभापतिमा रंजिव कुमार साह, सचिवमा सत्य नारायण चौधरी र कोषाध्यक्षमा मनिषा कुमारी साह रहेको छ । 

    यसैगरी नेवि सँघवाट सभापतिमा महेश कुमार यादब, सचिवमा गजेन्द्र प्रसाद साह, कोषाध्यक्ष टिना कुमारी आनन्द रहेको छ । यसरी बिधार्थी जनमत सँघको तर्फ वाट सभापतिमा रामभजन कुमार मण्डल, सचिवमा मनोज कुमार साह, र कोषाध्यक्षमा पुरषोतम रामले उम्मेदवारी दिएको छ ।  यता आम बिधार्थी मोर्चाले डोली कुमारी दासलाई सभापति पदमा उम्मेदवारी दिएका छन  । 

    यता राष्ट्रिय बिधार्थी परिषदले मबिवव क्याम्पस राजबिराजका लागी स्ववियु सचिव पदमा बिनय कुमार यादबले उम्मेदवारी दिएपनि समयमै सो पदको उम्मेदवारी फिर्ता लिएका थिए । नेकपा माओवादी, जसपा, लोसपा सिधार्थिन् संगठनको तालमेलमा स्वविय सदस्य पदमा सहमति भएपछि उम्मेदवारी फिर्ता लिएको राष्ट्रिय बिधार्थी परिषदका केन्द्रीय अध्यक्ष बिवेक कुशवाहाले जानकारी दिए । 

    त्यस्तै बिधार्थी जनमत सँघका आनन्द शर्माले उपसभापति पदमा उम्मेदवारी दिएकोमा उक्त पद प्रत्यक्ष तर्फ नरहेकोले शर्माको उम्मेदवारी बदर गरेको छ । यस मबिव क्याम्पसमा १९ पदका लागि हुने स्ववियु चुनावमा प्रत्यक्षबाट १० जना र समानुपातिकवाट ९ जनाको बहुमतीय प्रणालीबाट चयन गरिने निर्वाचन अधिकृत रामअशिष यादबले जानकारी दिए । १ हजार ९ सय १४ बिधार्थी मतदाता रहेको निर्वाचन अधिकृत रामअशिष यादबले बताए । 

    स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरूको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन, पठनपाठनका लागि उपयुक्त वातावरण, अनुशासन कायम, रचनात्मक, तथा अतिरिक्त, क्रियाकलाप लगायतका गतिविधि उचित ढंगले अघि बढ्ने विद्यार्थीहरूको विश्वास छ । 

    प्रत्यक्ष तर्फ सभापति, सचिव र कोषाध्यक्ष र सदस्यमा ७ गरी १० जनाको प्रत्यक्ष निर्वाचन प्रणाली चयन गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट पहिला ९ जना सदस्यलाई चयन गरिने छ । यसरी प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फबाट ९ जना गरी १९ सदस्यीय कार्यसमितिको नामावली घोषण गरिने छ । 

    समानुपातिकवाट आएका ९ जना मध्ये स्ववियु पदाधिकारीको पहिलो बैठकले बहुमतीय प्रणालीबाट उपसभापति र सहसचिव सहित सदस्यहरूको चयन गरिने छ । समानुपातिक तर्फ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु),नेकपा एस निकट (अनेरास्ववियु) नेपाल बिधार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी बिधार्थी युनियन नेपाल, लोकतान्त्रिक बिधार्थी सँघ सहित ६ वटा बिधार्थी संगठनले उम्मेदवारी दिएको मबिव क्याम्पस राजबिराजका स्ववियु निर्वाचन समितिका अधिकृत रामअशिष यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    स्ववियु निर्वाचन : मविब राजबिराजमा १ हजार २ सय ७२ मतदान, कुल मतको ४६.५७ प्रतिशत मात्र मतदान

    मविब स्ववियु निर्वाचन : रंजित पक्षमा जनलहर, त्रिपक्षीय प्रतिस्पर्धा हुने आङ्कलन

    सप्तरीमा माओबादीका चार महिने अभियान सम्पन्न

    लाेसपा नेता राजाबाबुकाे निधन

    आफू विरुद्ध लगाइएको चोरी, डाँका मुद्दा निराधार हो, प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु : अध्यक्ष यादब

    उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जसपाको जिल्ला कार्यसमिति घोषणा

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution