Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ११ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १४ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १५ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • ११२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेशी स्वास्थ्यकर्मी फोरमको तेस्रो अधिवेशन : स्वास्थकर्मिहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड

  • Memo Khabar
  • २०८० बैशाख २३, शनिबार (२ साल अघि)

  • राजबिराज, २३ बैशाख । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा राजबिराज कावा उपमेयर ईसरत प्रविणले समुदायमा स्वास्थ्य सेवालाई सरल, सुलभ, ब्यबस्थित, मर्यादित बनाई उचाइमा पुरयाउनुपर्नेमा जोड दिइनँ । 

    उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउदै राजबिराज नगरपालिका मातहतका सबै स्वास्थ्य चौकीमा खानेपानीको ब्यवस्था गर्ने बताइनँ। 

    उद्घाटन सत्रमा बोल्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादब लयाउन लागिएको संघीय निजामती ऐेनमा स्वास्थ्यकर्मीहरू को हकहित नहुने शंका सँगै विभेद गर्न लागिएकोले सबै संगठित भई आन्दोलनको तयारीमा गर्नुपर्ने बताए । कर्मचारी समायोजन ऐेनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी देखिन्छ। 

    स्थानीय तहमा सरुवा गर्ने प्रावधान सहमतिको आधारमा सरुवा गर्न सकिन्छ, ऐेनमा व्यवस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने, सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादवले वर्गीय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउँदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए । 

    सो अवसरमा मधेश प्रदेश स्वास्थ्यकर्मी नेपालका अध्यक्ष शिव शंकर यादबले स्थानीय तहमा स्वास्थ्यकर्मी कर्मचारीलाई  प्रदेशस्तरमा समायोजन र सरुवा बढुवाको प्रावधान राख्नुपर्नेमा जोड दिएका छन् । उनले भने मधेशी स्वास्थ्यकर्मी फोरमको हरेक पालिकामा संगठन बिस्तार गरी एकजुट हुनुपर्नेमा जोड दिए ।

    यसैगरी मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय सदस्य देव चौधरीले स्वास्थ्यकर्मीको पेशागत हकहितका लागी देखिएका समस्याहरू प्रति संगठन मजबुत हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला अध्यक्ष अध्यक्षता भूषण सुनरैतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्यकर्मीहरूको पेशागत हकहितका लागि सबै एकीकृत हुनुपर्नेमा सहभागीहरूले जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    गजेन्द्र नारायण सिंह अस्पताल : जीर्ण भवनमा बिरामी उपचार गराउँदै

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    बिष्णुपुर गाउँपालिकामा दुई हजार ३९ बालिकाहरूलाई एचपिभि खोप लगाउने

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution