Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १२ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ६८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जनता शंकर माबि नर्घोमा विद्यालयको आयव्यय सार्वजनिक गर्न अभिभावकहरू माँग

  • चन्दन यादब
  • २०८० भाद्र २०, बुधबार (२ साल अघि)

  • राजबिराज । जनता शंकर माबि राजगढ- ३ नर्घोमा विद्यालय व्यवस्थापन समितिले विद्यालयमा आर्थिक अनियमितता गर्न आयव्यय सार्वजनिक नगरेको भन्दै अभिभावकहरूले विरोध जनाएको छ ।

    जग्गा दाता तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र यादबको नेतृत्वमा विद्यालय व्यवस्थापन  समितिका सदस्य तथा अभिभावक लगायतले बिरोध जनाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबको कार्यशैली प्रति विरोध जनाउदै नारावाजी गरेको छ ।

    बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब लाई विद्यालयमै अभिभावकहरूले घेराबन्दी गर्दै विगत १० वर्षको आय व्यय सार्वजनिक गर्न, विद्यालयको चलअचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, दरबन्दी शिक्षक कट्टा गर्ने निर्णय रोक्नुपर्ने, निमित्त प्रअ रबिन्द्र साहलाई पदस्थापन गर्नुपर्ने, विद्यालयको खाता खोल्नु माँग गर्दै प्रदर्शन गर्दै विरोध गरेको छ ।

    विद्यालयका पूर्व निमित्त प्राधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) र व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले विद्यालयमा गरेको भ्रष्टाचार लुकाउनैका लागि अदालतको आदेश अनुसार निमित प्रअ रबिन्द्र साहलाई बिधालयमा स्थापित हुन नदिई गैर कानुनी तरिकाले पुर्व  प्रअ नारायण यादबलाई प्रअ बनाउने चलखेलमा लागेर विद्यालयको वातावरण अस्तव्यस्त बनाएको अभिभावकहरूले आरोप लगाएको छ ।

    विरोध लगतै बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले निमित प्रअ रबिन्द्र साह९ मा।शि द्वितीय० लाई अबिर, माला लगाई पदस्थापन गराएको जग्गा दाता रामचन्द्र यादबले जानकारी दिए ।

    पदस्थापन लगतै नि प्र अ रबिन्द्र साह लाई अभिभावकहरूले बिधालय को आयव्यय सार्वजनिक गर्न, खाता खोल्न, दरबन्दी कट्टा निर्णय रोक्नुपर्ने, ज्ञापनपत्र पत्र समेत बुझाएको कृष्णदेव यादबले जानकारी गराए ।

    यता बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले दुई र तीन  दिनमा आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेका थिए ।

    यता उच्च अदालत जनकपुर इजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रअ रबिन्द्र कुमार साह (मा.शि.द्वितीय) ले जिम्मेवारी पाईएता पनि हाल सम्म विद्यालयको खाता समेत खोल्न व्यवस्थापन समितिले आलटाल गरेको कारण बिधालयको गतिविधि बढ्न नसकेको जग्गा दाता रामचन्द्र यादबले बताए ।

    सो सम्बन्धमा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई विद्यालयका जग्गा दाता, बिधालय व्यवस्थापन समिति सदस्य र अभिभावकहरूले १ सय ९५ जना द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएको छ ।

    ज्ञापनपत्रमा  बिधालय व्यवस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेहुदाँ आवश्यक कार्यवाही समेतको माँग गरेका छन् ।

     दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षकको आवश्यक रहेको अवस्थामा दरबन्दी कट्टा गर्नु, बिधालय जस्तो शैक्षिक क्षेत्रमा विद्यालयमा आर्थिक अनियमितता गर्न आफ्नो अनुकुल निमित प्राधानाध्यापक बनाउन र अहिलेको निमित प्राधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यत्र सार्ने षड्यन्त्रण गरिरहेकोले तत्काल रोक्नका लागि गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको जग्गा दाता रामचन्द्र यादबले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution