Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ६ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पालिका स्तरीय टि-२० उद्घाटन खेलमा को.बरसाईन र मन्सापुर बिजयी

  • चन्दन यादब
  • २०८० चैत्र ३, शनिबार (१ साल अघि)

  • सप्तरी । तिलाठी कोइलाडी गाउपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा को. बरसाईन र मंसापुर बिजयी भएको छ ।

    उद्घाटनको पहिलो खेलमा तिलाठी कोइलाडी वडा ५ को. बरसाईनले वडा ४ कोईलाडीलाई ३८ रनले र वडा ७ मंसापुरले वडा ३ सकरपुरालाई ३५ रनले पराजित गर्दै बिजयी सुरुवात गरेका छन् ।

    उक्त प्रतियोगिताको एक कार्यक्रम बिच तिलाठी कोइलाडी गाउपालिका अध्यक्ष अरुण मण्डल ब्याटिङ र वडा ५ का अध्यक्ष ललन राउतले बलिंग तथा वडा १ का अध्यक्ष दिनेश्वर मिश्रले किपिङ गरेर खेलको शुभ आरम्भ गरेका थिए ।

    वडा ५ र ४ बिच भएको उद्घाटन खेलमा टस जितेर वडा ५ ले निर्धारित १५ ओभरमा १ सय २५ रनको योगफल खडा गरेका थिए भने जवाफमा वडा ४ ले १५ ओभरमा ६ बिकेट गुमाएर ८७ रनमै सीमित रहे ।

     जसमा वडा ४ का जितेन पासवानले ३१ रन र मौसम मण्डलले १७ रन बनाउँदै अविजित रहेपनि जितको लागि पर्याप्त भएन । यता वडा ५ बरसाईनका प्रकाश मण्डलले सर्वाधिक ४३ रन, सुभाष शर्मा १४ र राहुल रजकले अविजित १३ बनाएका थिए ।

    बलिंग तर्फ वडा ४ का मौसम मण्डल ३ , परमेश्वर मण्डल २, रोशन मण्डल, दिपक मण्डल र मो गुडुले १/१ बिकेट लिएका थिए । वडा ५ का विशाल शर्मा ३ बिकेट, दिपक मण्डल २ र दिपेश सरदार १ बिकेट लिएका थिए ।

    उक्त अवसरमा खेलको प्लेयर अफ दि म्याच घोषित विशाल शर्मालाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब र प्रतियोगिता संयोजक ज्ञानेन्द्र यादबले संयुक्त रूपमा कप प्रदान गरेका थिए ।

    यसैगरी आजै सम्पन्न वडा ७ मन्सापुर र वडा ३  सकरपूरा बिच भएको दोस्रो खेलमा सकरपुरालाई ३५ रनले पराजित गर्दै मन्सापुर बिजयी भएका छन ।

    टस जितेर वडा ७ मंसापुरले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाई १ सय ४८ रनको योगफल खडा गरेका थिए। जसमा उत्कृष्ट ब्याटिङ गर्दै धिरज मण्डलले सर्वाधिक ५७ रन बनाएका थिए ।  यसैगरी दिपक मण्डल २३ र देवकी नन्दन मण्डल १६ रन बनाएका थिए ।

    बलिंग तर्फ वडा ३ सकरपुराका अमित मण्डल ३ , राजु सिँह र कुनाल मण्डल १/१ बिकेट लिएका थिए । जवाफमा सकरपुराले १५ ओभरमा ९ बिकेट गुमाई १ सय १३ रन मात्र बनाउन सकेका थिए ।  जसमा राजकुमार मुखिया १८, बिजय मुखिया १७ अविजित र मुकेश मण्डलले १६ रन, नन्दन झा ११ रन बनाएपनि जित हात पार्न सकेन ।

    बलिंग तर्फ वडा ७ मन्सापुरका देवकी नन्दन, धिरज मण्डलले समान्य २/२ बिकेट र चेतन यादब, राजकुमार मण्डल, दिपक मण्डल १/१ बिकेट लिएका थिए।

    खेलको प्लेयर अफ दि म्याच धिरज मण्डल घोषित भएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादबले जानकारी दिए । शनिवार स्थानीय कट्टी माविको खेलमैदानमा तिलाठी कोइलाडी गाउँपालिकाको आयोजना तथा सप्तरी क्रिकेट सँघ र एम्पायर तथा स्कोरर सँघको समन्वयमा पालिका स्तरीय प्रतियोगिता सुरु भएको हो ।

    उक्त अवसरमा वडा २ का अध्यक्ष कमल कुमार  मण्डल, वडा ४ का अध्यक्ष मुनीलाल मण्डल, वडा १ वडा सदस्य चन्दन कुमार झा, पालिका योजना शाखा प्रमुख दिपक मण्डल, आईटी शाखा प्रमुख अवजित सिँह प्रशासन प्रमुख जिवछ लाल मण्डल, स्वास्थ शाखाका महेश साह, उमेश मण्डल, वडा ७ का वडा सचिव ब्रहमदेव मण्डल, वडा ८ का वडा सचिव सन्तलाल मण्डल, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, संचारकर्मि भूषण सिँह, लगायतको उपस्थिति रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution