Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २६, शनिबार
  • सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ८ घण्टा अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ९ घण्टा अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    १२ घण्टा अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १५ घण्टा अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    १ दिन अघि

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ३ दिन अघि

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ४ दिन अघि

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ५ दिन अघि

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    ६ दिन अघि

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २६, शनिबार
in
FLASH NEWS
  • १सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • २नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ३लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित
  • ४हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा
  • ५२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश
  • ६बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण
  • ७पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश
  • ८राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

  • Memo Khabar
  • २०८२ पौष २६, शनिबार (१५ घण्टा अघि)

  • राजविराज । विगत केही वर्षदेखि निरन्तर रूपमा राजविराजमा मनाइँदै आएको जगन्नाथ रथयात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ । शनिबार निकालिएको रथयात्रा नगरका विभिन्न स्थान परिक्रमा गर्दै अघि बढेको थियो ।

    रथयात्राको क्रममा राजविराज नगरपालिका वडा नं. २ अन्तर्गत कञ्चनपुर सडकस्थित गुलाब ग्यारेज अगाडि रहेको महावीर चोकमा स्थानीयवासीहरूले रथयात्रीहरूलाई माला लगाएर स्वागत गरेका थिए । साथै सहभागीहरूका लागि पानी तथा चियाको व्यवस्था गरिएको जानकारी गोकुल साहले दिए ।

    युवा–युवती, वृद्ध–वृद्धा तथा बालबालिकाको उल्लेखनीय सहभागितामा ‘हरे राम, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ भजनको धुनमा नाचगान गर्दै नगर परिक्रमा गरिएको थियो ।

    श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सुरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको हो ।

    श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर, राजविराजको समन्वयमा श्रीकृष्ण भक्त मण्डल तथा इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ गतेदेखि पुष २५ गतेसम्म श्रीमद्भागवत कथा सप्ताह ज्ञान महायज्ञ तथा पुष २६ गते जगन्नाथ रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम आयोजना गरी महोत्सव मनाइएको थियो ।

    सप्ताहव्यापी महोत्सवअन्तर्गत पुष १८ देखि पुष २५ गतेसम्म भारतको मथुराबाट आएका प्रख्यात कथावाचक रामानुज दासद्वारा कथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियो ।

    यस्ता धार्मिक आयोजनाले धर्मप्रतिको आस्था अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव बढाउने र समाजमा देखिएका विकृति तथा विसङ्गति न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    ताजा अपडेट
    १

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    २

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ३

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ४

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ५

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ६

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ७

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ८

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ९

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    १०

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution