Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १२, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    २ दिन अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ३ दिन अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ३ दिन अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ४ दिन अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ५ दिन अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    ६ दिन अघि

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    ६ दिन अघि

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    ६ दिन अघि

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    १ हफ्ता अघि

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १२, शुक्रबार
in
FLASH NEWS
  • १ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • २गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ३प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ४ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट
  • ५पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी
  • ६समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन
  • ७शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न
  • ८सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ४९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

  • चन्दन यादब
  • २०८२ बैशाख २९, सोमबार (६ महिना अघि)

  • राजबिराज । हनुमाननगर कंकालनी नगरपालिकाका आधा दर्जन भन्दा बढी विद्यालय अनुमति बिना नै संचालन गरेको पाइएको छ ।

    आइतबार शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको अगुवाईमा तथा  नगरको सरोकारवाला निकायबाट नगरको बजार क्षेत्रका संस्थागत विद्यालयको अनुगमन गर्दा अनुमति बिना बिधालय संचालन गरेको बिधालयहरू पाइएको हो ।

    नगरको शिक्षादीप बोडिंग स्कुलले दुई कक्षा सम्मको अनुमति लिएर कक्षा ५ सम्मको कक्षा संचालन गरेको छ ।

    यसैगरी गौतम बुद्ध आइडियल स्कुलले कक्षा ५ सम्म अनुमति बिना कक्षा संचालन गरेको छ, ग्रीन ल्यान्ड एकेडेमी कक्षा १ को अनुमति लिई कक्षा ४ सम्म कक्षा संचालन गर्दै आएको छ ।

    त्यस्तै आन्नद प्राइभेट एजुकेसनल गुढीले कक्षा १ को अनुमति लिई कक्षा ८ सम्मको पठनपाठन गर्दै छ । नगरकै आरपी मेमोरियल स्कुलले कक्षा १ को अनुमति लिई कक्षा ७ सम्म कक्षा संचालन गर्दै आएको  छ भने ब्राइट फ्युचर एकेडेमीले अनुमति बिना कक्षा ३ सम्मको कक्षा संचालन गर्दै आएको अनुगमन टोलीका सदस्य सत्य नारायण दासले जानकारी दिए ।

    यता अनुगमन टोलीका सदस्य तथा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत कमलनाथ यादबले अनुमति लिएर मात्र बिधालय संचालन गर्न निर्देशन दिएको छ ।

    विद्यालयमा थप कक्षा संचालन गर्न सम्बन्धी नगरपालिकाबाट अनुमति लिएर मात्र विद्यालय गर्न निर्देशन दिइदै शाखा अधिकृत यादबले भने दोस्रो पटकको अनुगमन गर्ने क्रममा अनुमति लिएर कक्षा संचालन नगरेमा कानुनी बमोजिम  कार्यवाही गर्ने चेतावनी दिएको छ ।

    अनुगमन टोलीमा हनुमाननगर कंकालनी नगरपालिका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत हरि नारायण साह, जिल्ला प्रशासन कार्यालयका खरिदार शिव नाथ मण्डल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    ताजा अपडेट
    १

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    २

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ३

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ४

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ५

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ६

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    ७

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    ८

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    ९

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    १०

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    समाचार
    थप

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution