Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २७, आईतबार
  • जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    १ घण्टा अघि

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    २१ घण्टा अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    २२ घण्टा अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    १ दिन अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १ दिन अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    १ दिन अघि

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ४ दिन अघि

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ५ दिन अघि

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ६ दिन अघि

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २७, आईतबार
in
FLASH NEWS
  • १जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्
  • २सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • ३नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ४लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित
  • ५हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा
  • ६२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश
  • ७बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण
  • ८पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

  • Memo Khabar
  • २०८२ पौष २६, शनिबार (२१ घण्टा अघि)
  • गजेन्द्र यादव

    राजबिराज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं. २ मा अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा इन्जिनियर गजेन्द्र यादवले आफ्नो उम्मेदवारीको दावेदारी प्रस्तुत गरेका छन् ।

    यसअघि नेकपाबाट सिफारिस गरिएका प्रस्तावित उम्मेदवार तथा पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि, युवाहरूका आशाका केन्द्रका रूपमा इन्जिनियर यादवको दावेदारी चर्चामा आएको हो । हाल उनी अखिल (क्रान्तिकारी) मधेश प्रदेश इन्चार्जको जिम्मेवारीमा सक्रिय छन् ।

    २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । त्यस कारण पनि यो निर्वाचन क्षेत्रलाई राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदै आएको छ ।

    त्यसैगरी, २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले यस क्षेत्रमा विजय हासिल गरेका कारण ऐतिहासिक रूपमा पनि यो क्षेत्र नेकपाको बलियो आधार क्षेत्रका रूपमा हेरिँदै आएको छ भन्ने विश्लेषण गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ताजा अपडेट
    १

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    २

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ३

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ४

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ५

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ६

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ७

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ८

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ९

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    १०

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution