Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    ७ घण्टा अघि

    निर्वाचन उत्साह: सप्तरीमा झन्डै ११ हजारले गरे मतदाता नाम दर्ता

    १ दिन अघि

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    १ दिन अघि

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    ३ दिन अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ६ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    १ हफ्ता अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    १ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    १ हफ्ता अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर ३, बुधबार
in
FLASH NEWS
  • १राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी
  • २निर्वाचन उत्साह: सप्तरीमा झन्डै ११ हजारले गरे मतदाता नाम दर्ता
  • ३किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण
  • ४अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • ५राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ६राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ७महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ८जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अधिकारकर्मी द्वारा जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान

  • Memo Khabar
  • २०७९ भाद्र २५, शनिबार (३ साल अघि)

  • जितिया पर्व मा सरकारी बिदा दिन माँग

    राजविराज, २५ भाद्र । जितिया पर्वको अवसरमा महिला अधिकारकर्मि द्वारा महिला समूहले शुक्रवार शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा सहभागीहरूले महिलाको आस्थाको पर्व जितियामा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् ।

    व्रतको पहिलो दिन महिला पोखरी, नदी,जलासयमा नुहाएर घिरौलाको पातमा पिना, तेल, मेहन्दी, सिन्दुर, माटो लगायत सामग्री चढाउँदै पूजा गरी सो पूजा सहितको पातलाई जलाशयमा बगाएर नुहाउने प्रचलन छ । व्रतको दोस्रो दिन आँगनमा घिरौलाको पातमा दही, च्यूरा, केरा, सक्कर चढाएपछि यो व्रतको विधिवत रुपमा उपवास शुरु भएको मानिन्छ ।

    पहिलादेखि नै कठोर मानिएका जितिया पर्वको उपवास यस वर्ष पनि कठिन भएकाले लामो समय निराहार बस्न नसक्ने महिलाले आइतबार बेलुकी नियम र श्रद्धापूर्वक फल हार वा जल हार गर्न सकिने शास्त्रमै उल्लेख रहेको अधिवक्ता पार्वती राउतले बताउनुभयो । पर्वमा सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका निम्ति बस्ने विश्वास रहँदै आएको राजविराज वडा ३ कि मिना ठाकुरले बताउनुभयो ।

    थारू महिला सभा सप्तरीका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार जितियामा दाजुभाइले चेलीलाई माइती अनिवार्य बोलाउने गर्छन् । थारू जातीमा छुट्टै जातीय पहिचान र मौलिकता  झल्किने गरी अरु भन्दा विशेष रुपमा जितिया पर्व मनाइने उहाँले बताउनुभयो ।

    जितियाको अवसरमा जिल्लाको सदरमुकाम राजविराज, कठौना, करमनिया लगायत ठाउँमा विशेष महोत्सवको आयोजना हुने भएको छ ।  तीन दिनसम्म चल्ने जितिया पर्व यो वर्ष असोज १ गते शनिबारदेखि ३ गते सोमवार सम्म चल्ने बताइएको छ ।  तराईका सबै जिल्लामा मनाइने जितिया पर्वमा मधेश प्रदेश सरकारले गत वर्ष सार्वजनिक बिदा दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ताजा अपडेट
    १

    राजविराजमा जेनजी समूहद्वारा खानेपानी संस्थानमा पुनः तालाबन्दी

    २

    निर्वाचन उत्साह: सप्तरीमा झन्डै ११ हजारले गरे मतदाता नाम दर्ता

    ३

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    ४

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    ५

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ६

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ७

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ८

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    १०

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    समाचार
    थप

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution