Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ३०, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    १५ घण्टा अघि

    राजनीतिक प्रभावको आडमा ठगी, राहुल मण्डल पुर्पक्षका लागि थुनामा

    २१ घण्टा अघि

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    १ दिन अघि

    मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    २ दिन अघि

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    २ दिन अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    २ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ३ दिन अघि

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ३ दिन अघि

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ३०, शुक्रबार
in
FLASH NEWS
  • १सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार
  • २राजनीतिक प्रभावको आडमा ठगी, राहुल मण्डल पुर्पक्षका लागि थुनामा
  • ३महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग
  • ४मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी
  • ५पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव
  • ६सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
  • ७मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन
  • ८उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • २६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गजेन्द्र नारायण सिंह अस्पताल : जीर्ण भवनमा बिरामी उपचार गराउँदै

  • Memo Khabar
  • २०८२ जेष्ठ ८, बिहिबार (२ महिना अघि)

  • राजबिराज । राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको महिला वाडको जीर्ण भवनमा बिरामीहरूले जोखिमपूर्ण उपचार गराइरहेको छ ।

    मधेश प्रदेश सभा सदस्य किरण कुमारी साहले गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरू सँग उपचार बारेमा जानकारी लिने क्रममा सो देखिएको हो ।

    बिहीवार प्रदेश सभा सदस्य साहले गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामीहरूको चाप बढ्दै गएपछि बिरामीहरूले विभिन्न समस्याहरू खेप्नु परेको गुनासो गरेको छ भने जीर्ण भवनमा बिरामीहरू उपचार कराईरहेको छ । बिरामीहरूले फोन गरेर विभिन्न समस्या बारेमा जानकारी गराएपछि अस्पतालको स्थलगत निरीक्षण सँगै बिरामीहरूको गुनासो बारे जानकारी लिएकी छिन ।

    सो क्रममा बिरामीहरूले अस्पतालमा सरसफाइ, शौचालयको उचित व्यवस्थापन, बेडमा ओछ्‌यान नभएको, निशुल्क औषधी बितरण लगायतको समस्याहरू बारेमा जानकारी गराईएको छ । बिरामीहरूले सासंद साहलाई महिला वाडको भवन जीर्ण रहेको र कुनै बेला पनि भत्किन सक्ने खतरा रहेकोले जिर्णोद्धारको लागि पहल गर्दिन आग्रह गरेको छ । 

    बिरामीहरूको समस्याहरूलाई समाधान गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई बोलाएर जानकारी गराएका थिए । मेसु साहले बिरामीहरूले जानकारी गराएका समस्याहरू तत्काल समाधान गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    बिष्णुपुर गाउँपालिकामा दुई हजार ३९ बालिकाहरूलाई एचपिभि खोप लगाउने

    राजबिराजमा ३ हजार ६ सय जना बालिकाहरूलाई एचपिभि खोप लगाउने

    ताजा अपडेट
    १

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    २

    राजनीतिक प्रभावको आडमा ठगी, राहुल मण्डल पुर्पक्षका लागि थुनामा

    ३

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    ४

    मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    ५

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    ६

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    ७

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ८

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ९

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    १०

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    समाचार
    थप

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution